तीजमा पशुपतिनाथ क्षेत्रबाट ७७ जना नियन्त्रणमा
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने ७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विगतका घटनाको अध्ययन तथा विश्लेषण गरी सुरक्षा व्यवस्थापन थप प्रभावकारी...