संसद बैठकपछि मात्रै सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग
काठमाडौँ । संसद बैठक सकिएपछि मात्रै सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले संसदमा गणपूरक संख्या नपुग्ने समस्या...