‘सिंहदरबार’को नाम फेर्ने अभिव्यक्ति विवादमा परेपछि हरि ढकालको स्पष्टीकरण : ‘म मेरो तर्कमा अडिग छु’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने भनी दिएको अभिव्यक्ति विवादमा परेपछि त्यसको आशय स्पष्ट...