हर्क साम्पाङको प्रश्न: ‘मेरो घर छेउ नआइज, मेरो बाटो नहिँड भन्ने व्यवहार भइरहेको छ, यो कानूनी राज्य हो कि जंगली राज्य ?’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जनकपुर भ्रमणका क्रममा आफूलाई एउटा समूहले प्रवेश निषेध गर्न खोजेको घटनाप्रति आपत्ति जनाउँदै कानूनी राज्यमा सबै नागरिकलाई देशको जुनसुकै क्षेत्रमा निर्बाध रूपमा...