२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री उपस्थित नभए संसद् बहिष्कार गर्ने हर्क साम्पाङको चेतावनी

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)छलफलमा सहभागी नभए पनि जवाफ दिने क्रममा संसदमा उपस्थित हुने अपेक्षा गरेको बताए ।

साम्पाङले प्रधानमन्त्री अनुपस्थित रहे आफ्नो दल संसद् बैठकबाट बाहिरिने चेतावनीसमेत दिए । उनका अनुसार सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको उत्तर अन्य व्यक्तिबाट सुन्ने अवस्था स्वीकार्य नहुने बताए ।

उनले सरकार प्रमुख आफैँ संसद्प्रति जबाफदेही हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा जवाफ दिनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

0 Comments