पर्साको मिर्जापुरमा झडप, तीन जना घाइते, प्रहरीद्वारा एक दर्जन हवाई फायर
वीरगन्ज । स्थानीय तह निर्वाचनअन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित मतदानस्थलमा आज झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । नेकपा (एमाले)का तर्फबाट उक्त गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मनोजकुमार गुप्ता र...