‘हवाई फायर’ गरी हेरोइनसहित एक जना पक्राउ
काठमाडौँ । प्रहरीले ‘हवाई फायर’ गरी खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेगनाका ४१ वर्षीय बासुदिन मियाँलाई पक्राउ गरी शुक्रबार सार्वजनिक...