१७३ पेज मध्ये चोलेन्द्रले दिनभरिमा आफ्नो बयानका ६५ पेजमा गरे हस्ताक्षर
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गर्दा गर्दै आजको बैठक सकिएको छ। बैठकमा उनले दिएको बयान लिखितमा उतार्दा १७३ पेज पुगेको छ। ती सबै पेजमा...