चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि कार्यदलको बैठक बालुवाटारमा जारी
काठमाडौँ । बालुवाटारमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क कार्यदलको बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा हिजो बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएपछि कार्यदलको बैठक बसेको हो। बैठकमा...