चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्ती प्रयोग गर्ने तयारी
काठमाडौँ । मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानव बस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई...