कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौँ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ मा जङ्गली हात्तीको आक्रमणबाट सोमबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा-७ सिमलफाँटा बस्ने कालुराम जोशीकी २२ वर्षीया छोरी मिना जोशी रहेको इलाका...