मौसम पूर्वानुमान : पहाडी भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गर्दा देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली...