हावाहुरीले बुढी चौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा
काठमाडौँ । मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्कामा परेका छन् । ऋण धन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन दिने बेलाका बोटहरू सोत्तर भएपछि उनीहरूलाई...