नाइजेरियाको साम्प्रदायिक हिंसामा ५५ जनाको मृत्यु, २४ घण्टे कर्फ्यू
अबुजा । नाइजेरियामा साम्प्रदायिक हिंसाका कारण ५५ जनाको मृत्यु भएको छ । नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे कर्फ्यू जारी गरेका छन् । एक वक्तव्य...