ओलीको टिप्पणी : जेन जेड आन्दोलनमा भएको हिंसा अभूतपूर्व, लोकतन्त्र पुन:स्थापनाको आवश्यकता
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा देखिएको हिंसात्मक गतिविधि नेपालको इतिहासमै असाधारण रहेको दाबी गरेका छन्। काठमाडौँमा...