बागमती प्रदेश सभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ
काठमाडौँ । बागमती प्रदेश सभाको १७औँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ। अधिवेशन अन्तर्गत आज बसेको बैठकमा उपसभामुख अप्सरा चापागाईँले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र...