लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन पनि अन्त्य भएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी उक्त जानकारी दिएको छ । मङ्गलवार...