भारी हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, हेलिकप्टरबाट उद्धारको तयारी
काठमाडौँ । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक फसेका छन्। उनीहरूसँग सञ्चार सम्पर्क हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। नेपाल प्रहरीले...