कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर
जाजरकोट । मंगलबार रातिदेखि हिमपातसहित परेको पानीका कारण कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट...