मौसम पूर्वानुमान : हिउँदे वर्षा लम्बिने, फेरि अर्को वर्षा भित्रिँदै
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने...