अविरल वर्षापछिको काठमाडौँ बादल फाट्यो, हिमाल खुले
काठमाडौँ । गत बिहीवारदेखि लगातार परिरहेको अविरल वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको मौसममा आज सुधार आएको छ । झरीका कारण केही दिनदेखि प्रभावित बनेको जनजीवन र धुम्मिएको उपत्यकाको आकाश खुलेसँगै यहाँबाट...