अतिरिक्त हुलाक खारेज गरी करिब ११ हजार कर्मचारीलाई अवकाश
काठमाडौँ । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको छ। अतिरिक्त हुलाक खारेज गरी त्यहाँ कार्यरत कर्मचारीलाई सुविधासहित अवकाश दिने बजेट वक्तव्यमा उल्लेख छ। हुलाक सेवा विभागका अनुसार अतिरिक्त हुलाकतर्फ...