हुलाकको घरदैलो सेवा ७७ जिल्लामा, १२ हजारभन्दा बढी राहदानी घरमै वितरण
काठमाडौँ । हुलाक सेवा विभागले सरकारी कागजात घरमै पुर्याउने कार्यक्रम ७७ वटै जिल्लामा विस्तार गरेको छ। सिराहाबाट २०८२ चैत २३ गते सुरु भएको कार्यक्रमअन्तर्गत २०८३ मंसिर २ गतेसम्म १२ हजार...