मौसम पूर्वानुमान : उच्च भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली मधेस प्रदेश र प्रदेश १...