‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक...