पूर्वराजपरिवारका सदस्यहरूद्वारा दरबार हत्याकाण्डको २५औँ स्मृतिमा नारायणहिटीमा दीप प्रज्वलन
काठमाडौँ । नारायणहिटी दरबारमा भएको राजपरिवार हत्याकाण्डको २५औँ वार्षिकीका अवसरमा पूर्वराजपरिवारका सदस्यहरूले स्मरण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् । मंगलबार नारायणहिटी दरबार परिसर पुगेर हृदयन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले चतुर्व्यूह...