[विशेष अन्तर्वार्ता] : हाम्रो भूमिका समन्वयकारी हो हस्तक्षेपकारी होइन
समायोजनका कारण कर्मचारी असन्तुष्ट बनिरहेको समयमा कर्मचारीतन्त्रले नयाँ नेतृत्व पाएको छ । समायोजनपछि खस्किरहेको कर्मचारीको मनोबल बढाउने र मन्त्रालयलाई मानव संसाधन विकास मन्त्रालयको रुपमा लैजाने योजनामा हुनुहुन्छ नवनियुक्त संघीय मामिला...