दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने प्रक्षेपण छ : स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम भएतापनि बन्दाबन्दीको स्थिति आउन नदिने नै प्रयास गरिरहेको बताए । ‘एक वर्षको अनुभव, तयारी र पूर्वाधार छ ।...