सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० निवासी उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला...