हेटौँडा उपमहानगर अपडेट : राप्रपाले लियो अग्रता
हेटौँडा । हेटौँडा उपमहानगरपालिमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । ९०२९ मतगणना हुँदा राप्रपाका दीपकबहादुर सिंह २७१० मतसहित पहिलो स्थानमा छन् । यस्तै गठबन्धनकी उम्मेदवार मिना लामा २६६९...