१५ फाल्गुन २०८२, शुक्रबार
नेपाली बीमा कम्पनीहरूको अन्तर्राष्ट्रिय विस्तारका लागि नीतिगत सहजीकरण गर्न आग्रह
काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वदेशी बीमा कम्पनीहरू पुँजी संरचना र व्यवस्थापन क्षमताका दृष्टिले सुदृढ बन्दै गएको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्न सक्षम...