तत्कालीन निर्देशक र उप-प्रबन्धकलाई थुनामा राखी पुर्पक्षको मागसहित सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोकमा निर्माण गरिएको हेलिपोर्टसम्बन्धी विषयमा दायर मुद्दामा प्रतिवादीलाई थुनामा राखी पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ। आयोगका अनुसार विशेष अदालतको...