असोज मसान्तसम्म होटेल बन्द राख्ने, कर्मचारीलाई साढे १२ प्रतिशत मात्रै तलब दिने हानको निर्णय
काठमाडौँ । होटेल सङ्घ नेपाल(हान) को आइतबार बसेको बैठकले आगामी असोज मसान्तसम्म सम्पूर्ण होटेल व्यवसाय बन्द राख्ने निर्णय गरेको छ। हानका पदाधिकारी, पूर्व अध्यक्ष तथा सदस्य होटलहरुका प्रतिनिधिहरू बिच बसेको...