क्यासिनोमा होटेलको १० प्रतिशत सेयर स्वामित्व हुनै पर्ने बाध्यकारी व्यवस्था हटाउन हानको माग
काठमाडौँ । होटेल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने तारे होटेलमा होटेलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय...