लोक सेवाको परामर्शसहित संघीय निजामती सेवा विधेयक सरकारमा फिर्ता
काठमाडौँ । लोक सेवा आयोगले संघीय निजामती सेवा विधेयकमाथि आवश्यक परामर्श दिँदै सरकारलाई फिर्ता पठाएको छ। सरकारले परामर्शका लागि पठाएको विधेयकका १४८ वटै दफामाथि अध्ययन गरी आयोगले बिहीबार आफ्नो रायसहित...