१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सतर्कता केन्द्रमा नौ महिनामा अनियमिताका ७७३ उजुरी दर्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रमा नौ महिनाको अवधिमा सरकारी कार्यालयमा अनियमितता भएका सात ७७३ वटा उजुरी दर्ता भएको छ ।

दर्ता भएका उजुरीमध्ये ४८३ वटा उजुरी फछ्र्यौट गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । विसं २०७३ असारसम्म फछ्र्यौट हुन बाँकी रहेका ६२२ उजुरीमध्ये चैत मसान्तसम्म ४०३ को किनारा लगाइएको छ । नौ महिनाको अवधिमा कुल ८८६ उजुरी फछ्र्यौट भएको प्रवक्ता लामिछानेले बताए । “उजुरी परेकामध्ये छानबिनका क्रममा ६८५ को कुनै सत्यता पाइएन, यी उजुरीको छानबिनका क्रममा कुनै प्रमाण प्राप्त हुन सकेन”–उनले भने ।

केन्द्रमा परेका उजुरीलाई मन्त्रालयगत रुपमा विभाजन गर्दा शिक्षा मन्त्रालय र अन्तर्गतका निकायको सबैभन्दा बढी १८२ उजुरी परेका छन् ।

केन्द्रमा परेका उजुरीलाई मन्त्रालयगत रुपमा विभाजन गर्दा शिक्षा मन्त्रालय र अन्तर्गतका निकायको सबैभन्दा बढी १८२ उजुरी परेका छन् । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक राहत कोटा, विद्यार्थी सङ्ख्याका आधारमा वितरण गरिने पाठ्यपुस्तक, खाजाको पैसामा अनियमितता हुने गरेको उजुरी पर्ने गरेको निगरानी तथा अनुगमन शाखा प्रमुख कमलप्रसाद अधिकारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस