गण्डकीका प्रमुख सचिव बराल सतर्कता केन्द्रमा सरुवा, केही समयअघि मात्रै फेरिएको थियो सचिवको दरबन्दी
काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ। प्रशासन सिंहदरबार स्रोतका अनुसार सरकारले बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा सरुवा...