अविरल वर्षाका कारण कैलाली जिल्लाको कान्द्रा, मोहना, काँडा र पथरैया नदीमा बढेको पानी भजनी नगरपालिका—३ स्थित ठेकीपुर गाउँमा पसेपछि सो क्षेत्रको करिब चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली आइतबार डुवानमा परेको छ । तस्वीरः सिद्धराज भट्ट
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।