२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोकेको र खटाएको स्थानमा कर्मचारी नगए कडा कदम चाल्ने –मन्त्री बस्नेत

अ+ अ-

दाङ। सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले भदौ २० गतेभित्र सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिसक्ने कुरा दोहोर्याएका छन् ।

एक साक्षात्कार कार्यक्रममा मन्त्री बस्नेतले २० वर्षपछि स्थानीय तहको चुनाव भई जनप्रतिनिधि निर्वाचित भए पनि कर्मचारी व्यवस्थापन हुन नसक्दा जनताले सेवा पाउन नसकेको बताए ।

“सिंहदरबारको सेवा गाउँमै भनेका थियौँ, केही समयमा त्यो सेवा जनतालाई दिन सरकार लागेको छ ।” मन्त्री बस्नेतले भने । मन्त्री बस्तेतले पहिलो चरणमा हाल भएका कर्मचारीलाई व्यवस्थापन गरी सबै स्थानमा पठाउने र बाँकी कर्मचारीको व्यवस्था गरी पुनः व्यवस्थापनमा लाग्ने उल्लेख गरे ।

उनले एकात्मक राज्य प्रणालीमा चलेको कर्मचारी संयन्त्र अहिले संघीय संरचनामा जाँदा व्यवस्थापनमा केही समस्या भएको बताए । तोकेको र खटाएको स्थानमा कर्मचारी नगए कडा कदम चाल्ने उनकोभनाइ थियो । “जनताको सेवक भएपछि तोकेको स्थानमा जानुपर्छ, होइन भने बिदाइ भएर जानुको विकल्प छैन”, उनले भने ।

0 Comments