अत्यधिक वर्षाको पूर्वानुमान : कर्मचारीलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्कमा रहन आग्रह
काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई उक्त अवधिमा बिदामा नबस्न आग्रह गरेको...