२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीको आकांक्षासहित थारू समुदायका २०२ उम्मेदवार मैदानमा

अ+ अ-

काठमाडौं । मुलुकको कुल जनसंख्यामा चौथो हिस्सा ओगटेको थारू समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २ उम्मेदवार भिड्दैछन् । तीमध्ये प्रतिनिधिसभामा ६७ जना र प्रदेशसभामा १ सय ३५ जना थारू उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । थारू समुदायबाट प्रदेशसभामा उम्मेदवार बनेका कतिपयले मुख्यमन्त्रीको आकांक्षासमेत देखाएका छन् ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा ७ जना र प्रदेशसभामा १९ जना थारू उम्मेदवार उठाएको छ भने नेकपा एमालेले प्रदेशमा ६ र प्रदेशसभामा ९ जना थारू उम्मेदवार उठाएको छ । तराई केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा ११ जना तथा संघीय समाजवादीले प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १० जना थारू उम्मेदवार उठाएको छ । अन्य दलबाट प्रतिनिधिसभामा २४ र प्रदेशसभामा ५३ जना थारूले उम्मेदवारी दिएका छन् ।

यस्तै विभिन्न दलले बुझाएको समानुपातिक सूचीमा ४ सय ४ जना थारू उम्मेदवार समेटिएका छन् । यो पूर्ण सूचीको ६.९ प्रतिशत हो । यसमा १ सय ५५ जना पुरुष र २ सय ४९ जना महिला छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments