२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याय माग्दा कुटिए महिला म्यादी

अ+ अ-

दोलखा । महिला म्यादी प्रहरीलाई नेपाल प्रहरीका अधिकृतले निर्ममतापूर्वक कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाले श्रम शोषण र पारिश्रमिकमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएपछि महिला म्यादी प्रहरीमाथि कुटपिट भएको हो । म्यादीमाथि प्रहरीले लाठी र बुट प्रहार गरेका थिए। ‘हामीलाई प्रहरीले बुटैबुटले हाने’, म्यादी प्रहरी संगीता नेपालीले भनिन् । नेपाली सख्त घाइते भएकी छिन् । उनीजस्तै अन्य महिला म्यादीको छातीमा प्रहरीको बुट बजारिएको छ ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको ठाडो निर्देशनमा महिलामाथि दुर्व्यवहार भएको म्यादीहरूको आरोप छ । नेपालीसहित सात घाइतेको उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले आफूहरूलाई ज्यामीको काम गर्न लगाएको भन्दै म्यादी प्रहरीहरू आन्दोलित भएका थिए। खाना खुवाएबापत प्रहरी जवानहरूबाट प्रतिछाक ६० रुपैयाँ काटेको प्रहरी कार्यालयले आफूहरूको भने ९५ रुपैयाँ काटेको म्यादी प्रहरीले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

0 Comments