२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुस्लान प्रिमियर लिग–२ः रुपेन्देही च्यालेन्जर्सले लगायो दुई विदेशी खेलाडीको टुंगो

अ+ अ-

काठमाडौं । आगामी चैत्र १७ गतेदेखि धनगढीमा रुस्लान धनगढी प्रिमियर लिग–२ मा प्रतिस्पर्धा गर्नेमध्ये रुपेन्देही च्यालेन्जर्सले दुई जना विदेशी खेलाडीको टुंगो लगाएको छ ।

शक्ति गौचन रणनैतिक खेलाडी रहेको रुपेन्देही च्यालेन्जर्सले एसोसियट राष्ट्र ओमानका सुफायन मोहम्मद तथा क्रिकेट एशोसियसन अफ बंगाल, कलकत्ताका दीपक प्रसादसँग अनुबन्ध गरेको छ ।

ओमानका राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुफायन लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन् । २६ वर्षिय सुफायन पार्ट टाइम बलिङ समेत गर्ने गर्दछन् । यस्तै दीपकले बीसीसीआईको प्रतियोगितामा बंगाल–११ तथा बंगाल यू–२३ टोलीबाट खेलिसकेका छन् ।

0 Comments