२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुरिष्ट बसमा रक्त चन्दन बरामद, दुई जना पक्राउ

अ+ अ-

काठमाडौं । काठमाडौं दिल्ली चल्ने टुरिष्ट बसमा अवैध सामान ओसार पसार भइरहेको सूचनाका आधारमा प्रहरीले एक बसलाई नियन्त्रणमा लिएको छ । रक्त चन्दन र अवैध सामान लुकाई छिपाई राजस्व छलि काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नं. को टुरिष्ट बसलाई बुधबार महानगरीय परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त बसमा रक्त चन्दन १० किलो ७७५ ग्राम, रक्त चन्दनबाट मालामा प्रयोग गर्न वनाएको गेडा १३०२ दाना, कुर्था टप्स २९८८ पिस, कुर्था सुरुवाल ६० पिस, सिल्क साडी १४३ पिस, सिल्क बनारसी साडी ६४ पिस, सिफन साडी ६९ पिस, लेडिज सेन्डिल १८ जोडी, जेन्स सर्ट २१० पिस बरामद गरेको छ । यस्तै विजुलिका सामान वोर्ड कभर १० पिस रहेको २० वट्टा, थ्री प्लक १० पिस रहेको ४० वट्टा, फोर प्लक सकेट ५ पिस रहेको १० वट्टा, टु प्ल २० पिस रहेको ८ वट्टा, स्विच २० पिस रहेको ४० वट्टा बरामद भएको प्रहरीले जनाएको छ ।

वरामद रक्त चन्दन आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ । प्रहरी काभ्रे घर भई काठमाडौं नैकाप बस्दैआएका गाडी चालक झिल्केमान रुम्वा र वुटवल घर भई नैकाप वस्ने सहचालक सुजन पुनलाई पक्राउ गर्न पनि सफल भएको छ । सवारी धनि भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments