२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माजोंग फाउन्डेसनको निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

अ+ अ-

काठमाडौं । माजोंग फाउन्डेसन नेपालको आयोजनामा संचालित निशुल्क जीवनरक्षक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

फाउन्डेसनका डिस्कभरी रोयल स्पोर्ट्स यूएईका प्रबन्ध निर्देशक ओम उप्रेतीद्वारा संचालित तालिममा विभिन्न १२ वटा विषयमा तालिम दिइएको थियो ।

संचारकर्मी, सामाजिक अभियन्ता, होटेल व्यवसायी तथा स्वयंसेवीहरुलाई प्रदान गरिएको उक्त तालिममा ५४ जना प्रशिक्षार्थीले सहभागीता जनाएका थिए ।

तालिममा बेहोस भएको, पानीमा डुबेको, हड्डी भाँचिएको, दुर्घटनामा परेको, छारे रोग तथा अन्य कारणले ढलेको, घाँटीमा अड्केको ९ चोकिंग ०, करेन्ट लागेको, सर्पले टोकेको, रक्ताश्राब भएको, आगोले पोलेको, हृदयाघात भएको तथा हृदय एवम् श्वास गति बन्द भएकोलाई दिइने सिपिआर बारे प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।

तालिमका संयोजक तथा जनस्वास्थ्य बिशेषज्ञ डा. रवीन्द्र पाण्डेले स्वास्थ्य परामर्श प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरुलाई आइएसओ प्रमाणित तालिम लिएको प्रमाणपत्र वितरण गरिनुका साथै निकट भविष्यमा यो कार्यक्रमलाई देशव्यापी सञ्चालन गरिने आयोजकले जनाएको छ ।