२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिर्पट प्रहार गरी बुहारीको हत्या गर्ने ससुरा पक्राउ

अ+ अ-

काभ्रे । जिल्लाको चौरी देउराली गाउँपालिका– ५ गनेटारमा आफ्नै बुहारीको चिर्पट प्रहार गरी हत्या गर्ने एक ससुरा पक्राउ परेका छन् ।

५१ वर्षीय ससुरा पदमलाल चौलागाइले १८ वर्षीया बुहारी विपना ढकाल चौलागाईलाई चिर्पटले प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत सोमबार घरायसी बिवादका कारण ससुराले बुहारीलाई चिर्पटले हानी मृत्यु भएको र मृत्यु पश्चात नजिकैको जंगलमा पुरेर फरार रहेकोमा बुधबार आफन्तले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान् नुवाकोटामा ज्यामी काम गर्दै आएका छन् ।