२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर नबुझाउनेलाई कारवाही

अ+ अ-

लहान । आन्तरिक राजस्व कार्यालयले कर नबुझाउने कारवाही गरेको छ । चालू आर्थिक वर्षमा १२ करदातालाई कारवाही गरेको कार्यालय प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यालयका अनुसार कर नबुझाउने ६ जनाको जग्गा रोक्का गरिएको छ भने बाँकीलाई ३८ लाख ८८ हजार रूपैयाँ जरिवाना तिराइएको छ ।

लक्ष्यभन्दा बढी राजस्व संकलन

कार्यालयले चालू आर्थिक वर्षको १० महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा एक अर्ब ३३ करोड ६३ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा एक अर्ब ४३ करोड ६० लाख ६१ हजार राजस्व संकलन भइसकेको कार्यालय प्रमुख अधिकारीले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षमा अन्तःशुल्कतर्फ ३८ करोड ५८ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म ४४ करोड २६ लाख ३० रूपैयाँ संकलन भएको छ ।
कार्यालयको सगरमाथा अञ्चलको ६ जिल्लामा कार्यक्षेत्र छ ।