२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीका माग पूरा गर्न केसी बचाऔं अभियानद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

अ+ अ-

बुटवल । डा.गोविन्द केसीको माग पूरा गर्न डा.गोविन्द केसी बचाऔं अभियान सिद्धार्थनगर, रुपन्देहीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत डा.गोविन्द केसी बचाऔं अभियानले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको छ ।

डा. केसीले उठाएका जायज माग तुरुन्त पूरा गर्नुपर्ने, डा.केसीसंग भएका पूर्व सहमतिहरु कार्यान्वयन हुनुपर्ने, साउन ३ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.केसीका समर्थकमाथि भएको अमानवीय व्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुनुपर्ने र स्वास्थ्य तथा शिक्षा क्षेत्रकोे माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्य निःशुल्क एवं सर्वसुलभ व्यवस्था हुनुपर्ने माग राख्दै सो अभियानले ज्ञापनपत्र बुझाएको छ ।