२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा प्रहरीको गोली लागेर १ को मृत्यु, दर्जनौं घाइते

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् ।

१३ बर्षिया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको विषयमा चर्कदै गएको आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

शुक्रबार अपरान्हसम्म शान्त रहेको बजार क्षेत्रमा एकाएक आन्दोलन उग्र भएपछि प्रहरीले गोली चलाएको हो ।

जिल्ला प्रशासन कार्यालयको गेटमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा गोली चलेको हो । गोली चले पनि प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा भएको झडपका कारण बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रहरीका अनुशार झण्डै ३० राउण्ड भन्दा बढी गोली चलेको छ ।

बिहीबार आन्दोलनका क्रममा गोली चल्दा आधा दर्जन बढी घाइते भएका थिए भने लगत्तै, गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलार्इ फिर्ता बोलाएको थियो ।