१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानको संसदले लगायो अर्थमन्त्रीमाथि अभियोग

अ+ अ-

तेहरान । अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ ।

कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा १३७ जना र विपक्षमा १२१ जनाले मतदान गरेका थिए भने दुई जना अनुपस्थित भएका थिए ।

राष्ट्रपति हसन रुहानीको मन्त्रिपरिषद्का सदस्यमध्ये यही महिना अभियोग लाग्ने कार्बासिएन दोस्रो छन्। यसअघि श्रममन्त्री अलि राबिएलाई यही अगस्ट ८ का दिन अभियोग लगाएर हटाइएको थियो ।

इरानले अहिले उच्च मुद्रास्फिती र लामो समयदेखि बेरोजगारीको समस्या भोगिरहेको छ । ती समस्या समाधानका लागि मन्त्री र सरकारले कुनै ठोस काम गर्न नसकेको एक जना सांसद अब्बास पायीजाडेहले बताए । मन्त्रीको गलत भूमिकाका कारण आम नागरिकले त्यसको असर भोग्नु परिरहेको उनको भनाई छ । रासस

प्रतिक्रिया दिनुहोस